‹‹ ‹ › ››
तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा कुनै वेला हुन्थ्यौं उभय तल माथी विटपमा।दुवै सुन्थ्यौं बोली खुसिसित दुवैका दुइ थरी वृथा त्यो भत्कायौ अबुझ तिमिले शान्तिनगरी।।8।।