‹‹ ‹ › ››
कुनै वेला तिम्रो गृह र फुलबारीवरिपरि सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी।कठै साना साना कुसुमकलि जस्ता शिशु पनि s:चरी आः आःs: भन्थे, प्रणयवश पुग्थे रुखमनि।।9।।