‹‹ ‹ › ››
जबर्जस्ती मेरो अति जरकटे कान पकडी तपस्याका खोले सकल गुरुले दुर्गम कडी।भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम पछाडी यो झन्क्यो अमृतमय मीठो स रि ग म।।10।।