‹‹ ‹ › ››
लियेथें त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला उदायो निःस्वार्थप्रणयविधुको शीतल कला।घृणाको, निन्दाको सब शिथिल भो बाह्य विषय भयो साह्रै हल्का सुखमय अनासक्त हृदय।।13।।