‹‹ ‹ › ››
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी।म झोक्रिन्थें, भन्थें किन सब टुट्यो कौतुक, भनी कडा रातो देख्थें गगनगुरुजीको मुख पनि।।19।।