‹‹ ‹ › ››
जटाका लट्टामा चपल चिडियाको चहचह उता त्यो चौकीमा विविध बटुवाको तहबह।दगुर्थे लोखर्केप्रभृति बिचरा बीचबिचमा थियो मानू मेला मधुर उस वेला नगिचमा।।12।।