‹‹ ‹ › ››
लगाई गालामा करकमल कर्के शिर गरी बगाई आनन्दी सरस रसियाको रसझरी।कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली मुटूमा चम्कन्थ्यो चमचम चमत्कारबिजुली।।13।।