‹‹ ‹ › ››
कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी लगी गाग्रीगाग्राहरुबिच मिठो सर्बत भरी।कहन्थे यो खाऊ, पथजनित गर्मी मथर होस् म भन्थें त्यो सुन्दा मनुजमति यस्तै स्थिर रहोस्।।15।।