‹‹ ‹ › ››
बित्यो एवंरीत्या सकल दिन, सन्ध्यासमय भो जटामा त्यो सारा रविकिरणधारा विलय भोधुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी गये आगो फुक्ने नियत लिइ अस्ताऽचलमनि।।17।।