‹‹ ‹ › ››
कठै चाँडो चाँडो जठरहरिको पूजन गरी सिह्रानैमा भारी, हरउपर बर्कोकन धरी।डुबे ती निद्राको अतुल परमाऽनन्द सुखमा उठ्यो भारी हेर्छू म भनि घुरणा घुर्र मुखमा।।19।।