‹‹ ‹ › ››
नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि पला झैं गैहाल्यो थकित तिनको दीर्घ रजनी।तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी चिर्यो त्यो सन्नाटा सकल s:कुखुरीकाँs: रव गरी।।20।।