‹‹ ‹ › ››
टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरवपना गयो गल्दै गल्दै सकल दुनियाँको तम घना।सबेरैका हावा पनि बहन थाल्यो सिरिसिरी फुके साना ठाडा अरुणरुचिरेखा मिरिमिरी।।21।।