‹‹ ‹ › ››
कुनामा ती रागी दिवसकरको चुम्बन परी खुशीले मस्केकी सरल धरणीको स्मित सरी।उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि झिके यौटा दोटा चपल चिडियाले खलबली।।22।।