‹‹ ‹ › ››
हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी छरी रातो रोरीमय चहक राम्रो नट सरी।उदाये वा आये जब रवि खुला नाट्यघरमा तमासा अर्कै भो अनि सकल संसारभरमा।।24।।