‹‹ ‹ › ››
उता जोड्छन् नाता उदयगिरिमा वासरमणि। यता छोड्छन् ताता सुखशयनको वासरमणी।उनी बन्छन् आफैं गिरिशिखरका स्वर्णकलश इनी भन्छन् पारौं अब त जलले पूर्ण कलश।।26।।