‹‹ ‹ › ››
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो हुँदैआयो मेरो सकल हृदयग्रन्थि खुकुलो।थिये त्यो वेलाका सकल रसिला जीवनघडी विधाताले अर्कै मकन दिन थाल्यो तर छडी।।29।।