‹‹ ‹ › ››
यति भनि तपसीले माथ केही झुकाये मधुर वचनधारा कण्ठभित्रै लुकाये।म पनि सकल गर्दै वाक्यको सार सार पुलुपुलु तपसीको हेर्न थालें मुहार।।30।।