‹‹ ‹ › ››
छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुती कुनै त्यागी होस् वा विषयरस रागी लखपति।समानै ठान्थें ती विधिविहित चैतन्यपुतली पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि।।4।।