‹‹ ‹ › ››
जगद्धात्री देवी प्रकृतिजननीमा विषमता हुनाले झल्केको भुवनबिच के मिल्छ समता?भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि।।6।।