‹‹ ‹ › ››
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो।बटोही जो कोही उभयतिर चल्थे तिनि पनि लपेटेकै देखें उस विषमताले फनफनी।।7।।