‹‹ ‹ › ››
अलि बेर अडी चल्यो जब मुनिको मञ्जुल ओष्ठपल्लव।अनि वाक्यसुधा बह्यो उही अथवा जीवनको फुक्यो बही।।1।।