‹‹ ‹ › ››
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब जती जो जन्मन्छन् सकल तिनको योग्यविभव।धरित्रीको छाती उपर पहिले नै छ खचित अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित?।।10।।