‹‹ ‹ › ››
धरित्रिको मायाप्रणय नरदेखी कृमितक सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक।उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी।।12।।