‹‹ ‹ › ››
सबैकी साजा छन् धरणि जननी, जीव सकल उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल।भुली मातानाता अझ सब उनै मालिक बनी वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी।।14।।