‹‹ ‹ › ››
भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणी कसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि।वृथा मेरी भन्दै डुबिकन कडा मोहविषमा उनैको छातीमा सब लय हुँदैछन् निमिषमा।।15।।