‹‹ ‹ › ››
गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको सिपालू, उद्योगी, गुरुसदृश यो विश्वभरको।बुझोस् ता यस्ले त्यो परहितमहामन्त्रमहिमा दरिन्थ्यो पृथ्वीको s:अमर नगरीs: नाम बहिमा।।16।।