‹‹ ‹ › ››
बडा बाठा, टाठा, सकल तर बाटोबिच परी लडेको त्यो भोको पथिकतिर लाटोपन धरी।हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरी अहो कस्तो कालो समझ तिनको त्यो हरि हरि।।19।।