‹‹ ‹ › ››
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल।अहो यस्तो सादा कृषक मिहिनेती कृशबल लडी भोग्दो होला कुन अधमको कुत्सित छल?।।22।।