‹‹ ‹ › ››
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी समेटी सोहोरी सब खचित पारी घर भरी।भनी मेरो मेरो कति कति बिते व्याकुल बनी अहो उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि।।26।।