‹‹ ‹ › ››
थियिन् पैले पैले जुन वसुमती जङ्गलमयी उनैलाई पार्यो मनुजगणले मङ्गलमयी।कठै जान्दो हो ता नियम परपीडाहरणको छुटीजान्थ्यो यस्को कठिनतम पीडा मरणको।।27।।