‹‹ ‹ › ››
क्षुधाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको अवस्थाले गर्दा लयसमय वा मृत्युतिथिको।दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि म शक्थें त्यो सारा सहन कसरी निष्ठुर बनी।।7।।