‹‹ ‹ › ››
कठै त्यो दुःखीको उस बखत जो हालत थियो सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो।भयें केही वेलातक म पनि जीवन्मृत सरी पछी उर्ले मेरो हृदयदहमा तर्कलहरी।।8।।