Tarun Tapsi


म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो

कलीला रौं जस्ता पयरs: अडिने शक्ति फितलो।

चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा

कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा।।3।।