‹ ›
बुढो पुरानो वदली प्रतिक्षणनयाँ नयाँ सृष्टिविषे टनाटनसजाउने को छ मजा लिईकनतँलाइ मालुम् छ कि यो कुरा मन मजा लिने जान सबै मनुष्य हौं सजाउँछौं यो धरती निरन्तर नजानिदो धर्म गरेर बाँच्तछौं स्वयं पुरानो बदलीरहन्छौं।।10।।