‹ ›
समस्त सृष्टि स्थितिका नियामकविरिञ्चि नारायण शङ्करादिककहाँ बसेका छन गुप्त भैकनतँलाइ मालुम् छ कि यो कुरा मन त्रिनेत्र कोही त चतुर्मुखी कुनै चतुर्भुजा निष्क्रिय बस्न सक्छ को स्वधर्म गर्नेहरुकै अधीन ती घुमीरहन्छन् सब एक वृत्तझैं।।12।।