‹ ›
अहो उही जीव कुनै ती देवताकुनै घुमेका गुहुमा यताउताकहाँ गए ईश दया निकेतनतँलाइ मालुम् छ कि यो कुरा मन निगाहको सृष्टि कदापि होइन चलाउनेकै गतिको विधान छ स्वयं क्रियातत्वहरू जुटेर नै बनाइदिन्छन् प्रतिमा अनेकन।।13।।