‹ ›
सबै सुखास्वाद लिऊँ भनीकनप्रवृत्त लाखौंतिर भै रहेछनतथापि देखिन्न सुखी कुनै किनतँलाइ मालुम् छ कि यो कुरा मन मनुष्यलाई वर हो सराप हो मिलेछ यस्तै उ अघाउँदैन त परार्थकानिम्ित गुणी अतृप्त छ सराप स्वार्थीहरूका निमित्त छ।।14।।