Vinod Pushpanjali


हरेक गर्भान्तरमा पसीकन

बराबरी बालक बालिका गण

बनाउने ती गणितज्ञ को हुन्

तँलाइ मालुम् छ कि यो कुरा मन

मखण्डी हो त्यो गणितज्ञ होइन

अपुत्र छन् क्यै कतिका बथान छन्

समानता कायम गर्न मानिस

प्रयत्नमा छन् कति तुर्न सक्छन्।।16।।