‹ ›
गुटूमुटू भैकन गर्भजालमाबसी कठै अञ्जलि जोरि भालमाकराउँदा बन्धुहरू थिए कुनतँलाइ मालुम् छ कि यो कुरा मन जनम् लिनेले प्रण गर्नु पर्दछ सहन्छु सङ्घर्ष गरीरहन्छु म स्वधर्म आफ्नै भर गर्नु पर्दछ सघाउने बन्धु नमिल्न सक्दछ।।18।।