Vinod Pushpanjali


झलक्क देखी निजकर्म पद्धति

उजार भै ईश्वरको गरी नति

वहाँ गरेको कुन हो निवेदन

तँलाइ मालुम् छ कि यो कुरा मन

बुझिन्न के हो कविको कथानक

निवेदक त्यो कुन हो जनी गर

उ मा भए आसिक मागिहाल्दछिन्

शिशु स्वयं जन्म लिँदा छ नास्तिक।।19।।