‹ ›
परत्र यस्तो छ यसो गर्यो भनेयसो यसो हुन्छ भनेर देखनेनआउने कोहि पनी यहाँ किनतँलाइ मालुम् छ कि यो कुरा मन स्वयं बुनी जाल अनर्थ जेलिने परत्र मान्ने जननिम्ित प्रश्न हो हरेक भावी दिन नै परत्र हो सुकर्मले स्वर्ग यहीं बसाउँछ।।21।।