Vinod Pushpanjali


शरीर हो कारण पुण्य पापको

ढल्यो यहीं त्यो त बनी विकामको

परत्रमा यो सब भोगने कुन?

तँलाइ मालुम् छ कि यो कुरा मन

स्वयं सबै कारण पुण्यपापको

छंदै यहीं भोग्दछ कर्मको फल

कुनै सुखी लाग्दछ पुण्यबान् हुँदा

पराइको दृष्टि मनुष्यको कसी।।22।।