Vinod Pushpanjali


प्रमाणशाली श्रुति शास्त्र जो छन्

अहो उनैमा झगडा टनाटन

यथार्थ के हो किन छैन मेलन

तँलाइ मालुम् छ कि यो कुरा मन

विचारधारा छहरा समान हुन्

अनन्त झर्नू उनको स्वभाव हो

पिपासुको नै हुनुपर्छ सम्मति

पढेर जाने पनि गुन्नु आफुले।।24।।