‹ ›
श्रुति स्मृति तन्त्र पुराण मन्थनगरेर बोक्रे झगडा लिईकनयथार्थ जान्यो कसले सनातनतँलाइ मालुम् छ कि यो कुरा मन श्रुति स्मृति स्त्रोत्रहरू अनेक छन् महर्षिका तर्कहरू विभिन्न छन् एकत्व साधेर गरौं कि चिन्तन यथार्थ जे लाग्छ त्यही सनातन।।26।।