Vinod Pushpanjali


परासर व्यास वशिष्ट जैमिनि

शुकादि जो जो पहिले भए मुनि

गए ति के काम गरी कहाँ छन्

तँलाइ मालुम् छ कि यो कुरा मन

मुनीश नामी जति पूजनीय छन्

यहीं रहेछन् कविजी वरीपरी

बुझिन्छ है लेखनबाट यो कुरा

विचार मिल्छन् मुनिका हजूरका।।28।।