‹ ›
कहाँ छ वैकुण्ठ कहाँ छ रौरवविचार को गर्दछ कर्मको सबयथार्थमा तत्व छ शास्त्रको कुनतँलाइ मालुम् छ कि यो कुरा मन पुराणका जो रमणीय लोक छन् सुकर्मले भूतलमै बसाउने विचार शास्त्रीय र सारतत्व हो मलाइ मालूम भईरहेछ है।।33।।