‹ ›
प्रजा धरामा धरणी फणीशमाफणीश पानीविच पानी हो कहाँमिलेन विश्रान्ति जवाव हो कुनतँलाइ मालुम् छ कि यो कुरा मन पुराणका वाक्यहरू सरासर पढीदिने पण्डितले निरर्थक कथा भनेको भरमा नहिँड्नु है विना कुनै कारण कार्य हुन्छ र।।34।।