‹ ›
घसी खरानी शिरमा जटा धरीश्मशानमा नित्य बनी दिगम्बरीलडीरहेका शिव हो अहो किनतँलाइ मालुम् छ कि यो कुरा मन सबै धनी बन्न रुचाउने अनि कुनै त नङ्गा हुनु नै पर्यो नि त दिगम्बरी हो तर शक्तिमान् छ उ अपार शिक्षा बुझ ए दरिद्र हो।।37।।