‹ ›
विलासिनी दिव्य अनन्त अप्सराछँदा छँदै यौवन भार मन्थराफँसे अहिल्यासित इन्द्र गै किनतँलाइ मालुम् छ कि यो कुरा मन कथा पुरानो परिकल्पना यथा तथापि खोजे यसको रहस्य छ अतृप्त भोगी अधिकारमोहित विवेक छाड्छन् कति नै बडा बनुन्।।38।।