‹ ›
कतै महापाप छ मद्य गोवधकतै यही धर्म गनिन्छ मुख्यतःपत्याउनू के नपत्याउनू कुनतँलाइ मालुम् छ कि यो कुरा मन समष्टिमा धर्म र पापका विधा समान हुन्छन् इहलोकमा सदा तथापि संस्कार र देशकालले नमिल्न सक्ला सबको बराबर।।41।।